माइतीघरमा ढुंगाना समूहका जेनजी र प्रहरीबीच धकेलाधकेल, केही पक्राउ

  • कालिका खवर
  • सोमवार, पुस ७, २०८२
  • काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगाना नेतृत्वका जेनजी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

    प्रहरीले अनुमति नलिई प्रदर्शन गर्न नपाइने भन्दै रोक्ने खोजेपछि धकेलाधकेल भएको हो ।

    यसैबीच प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar