नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • नेकपा (एमाले)को महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पोखरेलले कुल १,२२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

    पाण्डेले ९९९ मत प्राप्त गरेका थिए । पार्टीभित्र लामो समयदेखि सक्रिय नेतृत्वमा रहेका पोखरेलको विजयलाई संगठनात्मक निरन्तरता र नीतिगत स्थायित्वका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar