एमाले बन्दसत्रस्थलमा विशेष सरसफाई

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • काठमाडौं । नेकपा (एमाले)ले आयोजना गरेको ११ औं महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ ।

    महाधिवेशनअन्तर्गत मतदानमा प्रयोग भएका प्रचारप्रसारका सामाग्रीहरु लगायत फोहोरहरु महानगरले व्यवस्थित गरिरहेको छ । महानगरले सडक, खुला क्षेत्र तथा कार्यक्रमस्थल वरपरको फोहोर व्यवस्थापन र सरसफाई तीव्र बनाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar