एमाले महाधिवेशन : मतदानको समय तीन घण्टा थपियो

  • कालिका खवर
  • बुधबार, पुस २, २०८२
  • काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय थप गरिएको छ ।

    मतदानका लागि तीन घण्टाको समय थपिएको हो । साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने व्यवस्था भएकोमा तीन घण्टा थपिएको जानकारी दिइएको छ ।

    अब ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने छन्।

    facebook sharing button
    twitter sharing button
    messenger sharing button
    whatsapp sharing button
    viber sharing button

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar