ओलीको टीममा नपरेका रघुजी पन्तले गराए उपाध्यक्षमा उम्मेदवारी

  • कालिका खवर
  • सोमवार, मंसिर २९, २०८२
  • काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar