मतदाता नामावलीमा नाम लेखाउने आज अन्तिम दिन

  • कालिका खवर
  • शुक्रबार, मंसिर ५, २०८२
  • काठमाडौँ : आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने आज (मंसिर ५ गते) अन्तिम दिन हो। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा आज कार्यालय समयसम्म मात्र नाम दर्ता गर्न सकिनेछ।

    आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले सुरुमा कात्तिक ३० गतेसम्मको समय तोकेमा पछि ५ दिन थपेर मंसिर ५ पुर्‍याएको थियो। त्यो थपिएको समय पनि आजबाट सकिने भएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar