महासेनानी गिरी र राणा नेपाली सेनाको सहायक रथीमा बढुवा

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौँ : नेपाली सेनाका २ जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। महासेनानी पर्वतराज गिरी र उज्ज्वल राणा सहायक रथीमा बढुवा भएका हुन्।

    यसअघि दुई जना सहायक रथी उपरथमा बढुवा भएपछि रिक्त दरबन्दीमा गिरी र राणा बढुवा भएका हुन्। उनीहरूलाई बढुवा गर्न नेपाली सेनाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar