एनपीएल : काठमाण्डूले फिल्डिङ गर्दै

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा फिल्डिङ रोजेको हो ।

    प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar