गुँरास लघुवित्तको अध्यक्षमा उदयनारायण बराल नियुक्त

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन्।

    कात्तिक २३ गते आइतबार बसेको संस्थाको १५७ औँ सञ्चालक समिति बैठकले बराललाई सर्वसम्मती रुपमा चयन गरेको हो।

    बरालले नयाँ नेतृत्वका रुपमा संस्थाको रणनीति, वित्तीय सञ्चालन र विकास योजनामा योगदान दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar