सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar