एमालेको सचिवालय बैठक आज गुन्डुमा बस्दै

  • कालिका खवर
  • आइतवार, अशोज १२, २०८२
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

    पार्टीको सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवास भक्तपुरको गुन्डुमा बस्ने भएको हो । बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

    एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar