फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

  • कालिका खवर
  • बिहिबार, अशोज ९, २०८२
  • काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकारले काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar