प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन ८ दलका प्रमुख सचेतकको माग

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • काठमाडौं। आठ राजनीतिक दलका प्रमुख सचेतकहरुले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर बैठक बोलाउन माग गरेका छन् ।

    संसद विघटन जेनजीको आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै उनीहरुले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar