३ भाषामा प्रधानमन्त्री कार्कीलाई मोदीको बधाई तथा शुभकामना

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • काठमाडौं, २७ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छ । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्दै मोदीले कार्कीलाई तीन भाषामा शुभकामना दिएका हुन् ।

    मोदीले सुरुमा अंग्रेजी भाषामा त्यसपछि हिन्दी र त्यसको केही समयपछि नेपाली भाषामा कार्कीलाई शुभकामना दिएका हुन् । मोदीले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण प्रतिबद्ध रहेको जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar