प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

    सांघाई सहयोग संगठन प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar