प्रचण्डलाई प्रश्न- पहिला पार्टीका १० कुवेरको सम्पत्ति सार्वजनिक गरौं

  • कालिका खवर
  • शुक्रबार, पुस १६, २०७८
  • माओवादी केन्द्रमा कसैले पनि दुई कार्यकालभन्दा धेरै एउटै कार्यकारी पदमा बस्न नपाउने गरी विधान संशोधन गर्न नेताहरूले माग गरेका छन्।

    काठमाडौंमा जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा नेताहरूले पार्टीभित्र र बाहिर जहाँ भए पनि लाभको पदमा जानेहरूको कार्यकाल किटान गर्न माग गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar