विपिनको शव आजै कञ्चनपुर पठाइने

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौं, ३ कार्तिक । हमासद्वारा इजरायलमा हत्या गरिएको कञ्चनपुरका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ । उनको शव आजै साढे २ बजे काठमाडौं आइपुग्दैछ ।

    विपिनप्रति प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरूले त्रिभुवन विमानस्थलमै पुगेर श्रद्वाञ्जली अर्पण गरेपछि कञ्चनपुर पठाइने भएको हो । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar