उज्यालो नेपाल पार्टीको सीईओमा किरण केसी नियुक्त

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । पूर्वमन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्त गरेको छ ।

    पार्टीको उच्चस्तरीय बैठकले उनलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको उनेपाले जनाएको छ ।

    नियुक्तिपछि प्रतिक्रिया दिँदै केसीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टी र देशको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar