ट्रम्पले गरे इरानी ऊर्जा पूर्वाधारमाथिको आक्रमण थप १० दिनका लागि स्थगित

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा पूर्वाधारमाथिको आक्रमण थप १० दिनका लागि स्थगित गरेका छन् । उनले अमेरिकाले अहिलेका लागि इरानको ऊर्जा पूर्वाधारविरुद्ध कारबाही नगर्ने र १० दिनको समयसीमा थप गर्ने बताए ।

    राष्ट्रपति ट्रम्पले दुई देशबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको बताए । यसअघि ट्रम्पले इरानी उर्जा पूर्वाधारविरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar