सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सेना तैनाथ

  • कालिका खवर
  • बुधबार, भदौ २५, २०८२
  • काठमाडौं, २५ भदौ । नेपाली सेनाले कर्फ्यु जारी गरेसँगै गए रातिदेखि विभिन्न स्थानहरुमा सुरक्षा बढाएको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्न भन्दै बाटोमा आएका मानिसहरुलाई फर्काइएको हो । यसै सिलसिलामा मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार क्षेत्रमा सेनाले निगरानी बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar