सेनाले नियन्त्रणमा लियो संसद् भवन वरिपरिको सडक

  • कालिका खवर
  • सोमवार, भदौ २३, २०८२
  • काठमाडौं : काठमाडौंको बानेश्वरस्थित संसद भवनका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो जेनजी प्रदर्शन भड्किएपछि संसद भवन समेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।

    त्यस्तै, अहिले प्रदर्शनकारीहरू बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरू अझै तितरवितर भएका छैनन्। उनीहरु ‘बानेश्वर क्षेत्रमा छन् उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar