रवि लामिछानेद्वारा महोत्तरीको ऐतिहासिक मटिहानी मन्दिरको दर्शन

  • कालिका खवर
  • आइतवार, कार्तिक २९, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महोत्तरीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिरको दर्शन गरेका छन् ।

    सभापति लामिछानेले आज ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मटिहानी मन्दिर पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar