रसुवा बाढी : १ हजार ५८ जनाको शव भेटियो

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ५८ पुगेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको छ ।

    यस्तै प्रहरीले ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको पनि जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar