ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिँदै

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौं : पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने भएका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्।

    धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्।

    गौतमले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्। उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बताइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar