राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र नुवाकोटमा

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। पौडेल नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

    राष्ट्रपतिले प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी पनि लिएको छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar