राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौं, ११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar