रास्वपा र विवेकशील साझाबीच एकता घोषणा

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौँ : विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएको छ । दुई दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपत्रमा विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बास्कोटा र रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले हस्ताक्षर गरेका छन् ।

    सहमतिको पहिलो बुँदामा रास्वपाको सिद्धान्त र नेतृत्व निशर्त स्विकार गर्ने कुरा उल्लेख गरिएको छ । पार्टीको नाम र चुनाव चिन्हपनि रास्वपाको नै प्रयोग गर्ने सहमति भएको छ । दुवै दलका चल अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने कुरा पनि सहमतिको चौथो बुँदामा समावेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar