रास्वपा बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित

  • कालिका खवर
  • बुधबार, जेष्ठ २७, २०८३
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् ।

    निर्वाचन कार्यक्रम स्थगित भएपछि अधिवेशनस्थल सुनसान भएको छ । मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो । २४ घण्टाभित्र अर्को सूचना जारी गरिने संयोजक पण्डितले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar