पुल्चोकको दाउरा थकालीमा आगलागी

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो दाउरा थकालीमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

    आगो नियन्त्रणको काम भैरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar