परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षीको बधाई

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत पदभार सम्हालेकोमा शुभकामना दिएका हुन् ।

    उनले लेखेका छन्, ‘शिशिर खनाललाई नेपालको परराष्ट्र मन्त्रीको पदभार सम्हालेकोमा हार्दिक शुभकामना । हाम्रो परम्परागत साझेदारीलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्न तत्पर छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar