प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दै एमाले

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ ।

    आगामी फागुन २१ गतेका लागि तय निर्वाचनका लागि भोलि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने समयसीमा रहेकामा एमालेले आज दर्ता गर्न लागेको हो ।

    यसअघि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै निर्वाचनमा नजाने संकेत गर्दैै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar