प्रदीप राना मगरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । विपद् प्रभावित नागरिकहरूको सहयोगका लागि Shreya Auto Enterprises Pvt. Ltd. का सञ्चालक तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रदीप राना मगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ।

    विपद्को कठिन परिस्थितिमा पीडित नागरिकहरूको राहत तथा सहयोगका लागि उहाँले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो।

    संकटको घडीमा व्यक्ति तथा निजी क्षेत्रबाट हुने यस्ता सहयोगले विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar