प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क साम्पाङ

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं : प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृत पार्टीका सभापति हर्क साम्पाङ राईले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको जाँच अनिवार्य गर्नुपर्ने बताएका छन् ।

    उनले सांसदहरूको पनि यस्तो जाँच गर्नुपर्नेमा जोड दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै हर्क राईले भनेका छन्, ‘प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मले दैनिक रूपमा मादक पदार्थ र लागु पदार्थ सेवनको जाँच गराउनुपर्छ । यो देशको स्वास्थ्य र नेतृत्वको विश्वसनीयताका लागि अनिवार्य छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar