प्रचण्डको उद्घोष: सडक आन्दोलन र चुनावमा एमालेसँग मिलेर जान्छौँ

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक आन्दोलनदेखि आगामी चुनावसम्म नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने उद्घोष गरेका छन्।

    प्रचण्डले राजनीतिक परिस्थितिअनुसार एमालेसँग सहकार्य र समन्वय गर्दै सडक आन्दोलन तथा निर्वाचनमा समेत मिलेर अघि बढ्ने बताएका हुन्।

    उनको भनाइसँगै पछिल्लो राजनीतिक घटनाक्रममा माओवादी केन्द्र र एमालेबीच सम्भावित सहकार्यबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar