निर्वाचन तयारीबारे सिंहदरबारमा सर्वपक्षीय छलफल सुरु

  • कालिका खवर
  • सोमवार, पुस ७, २०८२
  • काठमाडौं । प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल छलफल सुरु भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन् ।

    छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar