निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नहुने भन्दै अफवाह फैलाउने ज्योतिष पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।

    अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar