मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन

  • कालिका खवर
  • शनिबार, भदौ ६, २०८३
  • कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar