मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप

  • कालिका खवर
  • शनिबार, कार्तिक २९, २०८२
  • काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

    आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलनका लागि ५ दिन थप गरिएको जानकारी दिएको हो । यसअघि यही कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय निर्धारण गरिएको थियो ।

    म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar