मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

  • कालिका खवर
  • बुधबार, मंसिर १७, २०८२
  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।

    मधेस प्रदेश सभामा एमालेको २५ सिट छ । उनी कात्तिक २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar