मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

  • कालिका खवर
  • बुधबार, असार २४, २०८३
  • काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि नै साइरनहरू सक्रिय पारिएको छ ।

    बहराइनको गृह मन्त्रालयले सर्वसाधारणहरूलाई शान्त रहन र तत्काल नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ । यसैबीच, इरानले अमेरिकाको कुवेत र बहराइनमा रहेको ८५ वटा सैन्य क्याम्पलाई निशाना बनाएको दाबी गरेको अलजजिराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar