माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पानी बाहिर फ्याँक्न थालियो

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले पुरिएको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पानी बाहिर फ्याँक्न थालिएको छ ।

    टनेलभित्र फसेका कामदारको उद्वारको लागि पानी पम्पिङ गरेर बाहिर फाल्न थालिएको हो । टनेलमा ४२ जना फसेको अनुमान छ। रातभर पनि उनीहरूको उद्वार कार्य जारी रहेको थियो ।

    यसअघि भित्र होल बनाएर अक्सिजन पठाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar