लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र दुई कर्मचारीको शव फेला

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र दुईजना कर्मचारीको शव फेला परेको छ ।

    २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो।

    शवको सनाखत हुन भने बाँकी छ । लाङटाङमा अझै ३९ जना सम्पर्कविहीन छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar