कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हट्यो

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • कपिलवस्तु । कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

    चैत ७ गते जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा चर्को आवाजमा भजन गरेको विषयमा दुई समुदायबीच झडप हुँदा निषेधाज्ञा जारी गरिएको थियो ।

    निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar