कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओ नियुक्त

  • कालिका खवर
  • बुधबार, कार्तिक १२, २०८२
  • काठमाडौं । कपिल कुमार दाहाललाई हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा नियुक्त गरिएको छ।

    यसअघि कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका थिए। उनका राजिनामापछि दाहालले कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    बुधवार, कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई स्थायी रूपमा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। मनोज कुमार लाल कर्णले असोज २७ गते पदबाट राजिनामा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar