केन्द्रीय कमिटीले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ : अध्यक्ष ओली

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौं, २९ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले भन्यो भने पद छोड्न तयार रहेको बताएका छन् ।

    आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा आउँदैमा पद नछोड्ने तर केन्द्रीय कमिटीले भन्यो भने छोड्न तयार रहेको बताएका हुन् ।

    उनले भने, ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एक मिनेट पनि बस्दिनँ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar