काठमाडौं उपत्यकामा पनि ह्वात्तै बढ्यो गर्मी

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ । दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको चहलपहल घट्न थालेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिन यता काठमाडौंको तापक्रम २८ गिग्री सेल्सीयस सम्म पुगेको छ । तापक्रम लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar