काँग्रेसको केन्द्रीय सदस्यमा डिला संग्रौलाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar