कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ ।

    कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

    सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar