कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

  • कालिका खवर
  • शुक्रबार, पुस २५, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले तत्काल अन्य गतिविधि नगर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar