ज्येष्ठ सांसद केसीले लिए शपथ

  • कालिका खवर
  • बुधबार, चैत्र ११, २०८२
  • काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई शपथ दिलाएका हुन् ।

    अब केसीले बाँकी २७४ सांसदलाई शपथ गराउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar